आइसिसिको टि-ट्वान्टि बरियतामा नेपालका चार खेलाडी समाबेश

Uncategorized

आइसिसिले सार्वजनिक गरेको टी-ट्वान्टीकाे नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल भएका छन् । जसमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बरियतामा परेका हुन् । अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । पारस राशिद खान हार्दिक पाण्डय, क्रिस मोरिस भन्दा अघि रहेका छन् ।यस्तै अलराउण्डरतर्फ करण ७४ औं स्थानबाट ७५ औं स्थानमा झरेका छन । सोमपाल कामी ६८ औं स्थानमा पुगेका छन ।पारस ब्याटिङतर्फ पारस ६० औं स्थानमा यथावत रहेका छन् । बलिङको वरियतामा सन्दीप ८४ औं स्थानमा यथावत छन् ।

यो पनि:-बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो दसौ खेल पर्थ सोचर्ससँग खेल्दैछ ।सो हुने खेल नेपाली समय अनुसार दिउँसो ३:५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ बिग ब्यास लिगमा भोलि नेपाली खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले पर्थ सोचर्ससँग खेल्दैछ ।पर्थमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा हुनेछ । जारी लिगमा ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्न आफ्नो लयलाई कायम राख्न चाहन्छ ।

हे वाचा:   Welcome 9xMarathi

जारी लिगमा ८ खेलमा ९ विकेट लिएका सन्दीप भोलिको खेलमा पर्ने प्रबल सम्भावना रहेको छ । अघिल्लो खेलमा एक विकेट लिएका सन्दीप जारी लिगमा एक खेलका मात्र बेन्चमा बसेका छन् ।मेलबर्न स्टार्सले ९ खेलमा ८ मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको छ । यी दुई टिम भएको पछिल्लो ५ खेलमा सबैजना पर्थ विजयी भएको छ ।नमा रहेको मेलबर्न र ९ खेलमा 5 खेलमा जित निकाल्दै तेस्रो स्थानमा रहेको पर्थविच आज प्रतिस्पर्धा हुन लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *