एक लाख स्वास्थ्यकर्मीलाई निःशुल्क टिकट दिदै कतार एयरलाइन्स

Uncategorized

काठमाडौं – कतार एयरवेजले एक लाख स्वास्थ्यकर्मीहरुलाई निःशुल्क यात्रा गराउने भएको छ ।कोरोना भाइरसको महामारीबिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीहरुलाई हौसला प्रदान गर्न होलिडे प्याकेज अन्तर्गत यो योजना ल्याइएको एयरवेजले जनाइएको छ ।

निःशुल्क टिकट प्राप्त गर्ने स्वास्थ्यकर्मीहरुले कतार एयरवजले उडान भर्ने विश्वका जुनसुकै मुलुकमा जान पाउने छन् ।डाक्टर, नर्स, ल्याब टेक्निसियन लगायतका स्वास्थ्यकर्मीहरुले लाभ लिन सक्ने यो योजना मे १२ को मध्यराति १२ बाट लागू हुने एयरवेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हे वाचा:   वाढलेले कोलेस्ट्रॉल झटक्यात होईल कमी; फक्त कांद्याबरोबर या तीन पदार्थांचे सेवन करा.!

Leave a Reply

Your email address will not be published. Required fields are marked *