रोहित र कोहली चम्किदा भारतको शानदार जीत

 काठमान्डौ अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेट पराजित गर्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो।अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ११९ रन बनाए त्यस्तै अर्का ओपनर के एल […]

Continue Reading

पुर्व कप्तान धोनी क्रिकेट बोर्ड कन्ट्रयाक्ट लिस्टमा परेनन्

 भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका छन्।बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको छैन।क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो।सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रुपमा सम्झौता गरेको थियो। […]

Continue Reading

मलेसिया एघारको फराकिलो जित

मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाहुना टोलि मलेसिया 11 ले पहिलो जित निकालेको छ समूह ‘डी’ अन्तर्गत आज भएको खेलमा गण्डकी प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै मलेसिया ११ ले प्रतियोगिता पहिलो जित निकालेको हो ।२ सय ९९ रनको लक्ष्य पच्छाएको क्रममा गण्डकी २७.२ ओभरमा १ सय ६ रनमा […]

Continue Reading

आइसिसिको टि-ट्वान्टि बरियतामा नेपालका चार खेलाडी समाबेश

आइसिसिले सार्वजनिक गरेको टी-ट्वान्टीकाे नयाँ बरियतामा नेपालका ४ खेलाडी पर्न सफल भएका छन् । जसमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बरियतामा परेका हुन् । अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । पारस राशिद खान हार्दिक पाण्डय, क्रिस मोरिस भन्दा अघि रहेका छन् ।यस्तै अलराउण्डरतर्फ करण ७४ औं […]

Continue Reading

सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा सप्ताहब्यापी कार्यक्रमको समापन सम्पन्न

सुबास बेल्बासे पौष १८ बुटबल ,स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने उदेश्यले पौष १४ गतेबाट बुटबलको हाटबजारमा रहेको पब्लिक क्यामपसमा पौष १८ गते एक समारोहका बिच कार्यक्रम सम्पन्न भएको छ।विश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रात्यायन प्राप्त सिद्धार्थ गौतम बुद्ध क्याम्पसले २०७६ पौष १८ गते भब्य समारोहको आयोजना गरि खेलकुद सप्ताहको समापन गरेको छ […]

Continue Reading

अनुष्काले भनिन् – नेपाल सगरमाथाको देश भन्ने धेरैलाई थाहा रहेछ

काठमाडौं – मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नेपाल फर्केकी छिन् । लण्डनमा भएको मिस वर्ल्ड २०१९ मा सहभागी जनाएर उनी सोमबार नेपाल फर्किएकी हुन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले विश्व सुन्दरी प्रतियोगितामा सहभागी भएर नेपाल फर्किँदा खुशी लागेको बताइन् ।‘देशका लागि ३ वटा अवार्ड लिएर आउँदा खुशी लागेको छ, टिमको मेहनतलाई दर्शकले साथ […]

Continue Reading